गिनिज बुकमा नाम लेखाउने दौडमा ऋषि

Oct 12th, 2019

तुलसीपुर, ९ असोज (रासस)

गिनिज बुकमा नाम लेखाउनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ऋषि परियारले ‘मस्ट किप–अप्स ब्रेक डान्स’ गर्दै । उहाँले एक मिनेटमा ५२ पटक ‘मस्ट किप–अप्स ब्रेक डान्स’ गरेका थिए । तस्वीर : दीपक बोहरा (दाङ)