सुन्दर बनेको ताल बाराही र फेवाताल

Oct 12th, 2019

चिप्लेढुङ्गा, १३ असोज (रासस)

जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल र बीचमा रहेको ताल बाराही ।   केही दिनदेखि जलकुम्भीले कुरुप बनेको  फेवाताल विभिन्न संघसस्था र  सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ ।

तस्वीर : जमुना वर्षा शर्मा