मुस्ताङका भेडा च्याङ्ग्रा बागलुङमा

Oct 12th, 2019

गलकोट, १३ असोज (रासस)

 दशैँ तिहारलाई लक्षित गरी मुस्ताङ जिल्लाबाट बिक्रीका लागि बागलुङ बजारतर्फ ल्याउँदै गरेका भेडा च्याङ्ग्रा  । दशैँ तिहार पर्वका समयमा मुस्ताङबाट सयौंको संख्यामा भेडा च्याङ्ग्रा बागलुङ भित्रिदै आएका छन् ।

 तस्वीरःखेमराज गौतम