कपडा बरामद

Oct 12th, 2019

काठमाडौं, १२ असोज (रासस)

बा ५ ख ६९३९ नम्बरको पर्यटकीय बसको छतमा फल्स बटम राखेर सेतो बोरामा भन्सार छली गरी ल्याएका तीन हजार ७०४ थान सर्ट तथा विभिन्न कपडा बरामद गरी निकाल्दै महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरीहरु ।

तस्बिर :आदित्य दाहाल