हेलिकप्टरमा तेल

Oct 12th, 2019

लमजुङ, १५ असोज (रासस)

केही दिनबाट बेँसीशहर चामे सडक अवरुद्ध भएपछि मनाङ घुम्न आएका विदेशी पर्यटकलाई लमजुङबाट मनाङ लैजान आएको हेलिकप्टरमा तेल सकिएपछि मङ्गलबार बेँसीशहरमा रोकेर जहाजमा तेल हाल्दै । मङ्गलबार मात्रै १८ जना विदेशी पर्यटकलाई उक्त हेलिकप्टरमार्फत मनाङ लगिएको छ । यतिबेला लमजुङ हुँदै मनाङ जाने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । तस्वीर : जनक श्रेष्ठ