तिर्थयात्रीलाई बोकेर मन्दिर लैजाँदै

Oct 12th, 2019

ताप्लेजुङ, १४ असोज (रासस)

ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा खटिएका मजदुरले तिर्थयात्रीलाई बोकेर मन्दिर लैजाँदै । हिड्न नसक्ने बालबालिका र वृद्धवृद्धालाई स्थानीय मजदुरले भाडा लिएर काफ्लेपाटीदेखि मन्दिरसम्म बोकेरै ओहोरदोहोर गर्दै आएकाछन् ।

तस्वीर : सन्तोष पुर्कुटी