नोट साट्न लाइनमा बसेका सर्वसाधारण

Oct 12th, 2019

पोखरा, १४ असोज (रासस)

दशैंका लागि पोखरास्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि नयाँ नोट साट्न लाइनमा बसेका सर्वसाधारण । तस्वीरः वासुदेव पौडेल