हटियामा खसी वोका

Oct 12th, 2019

राजविराज, १३ असोज (रासस)

दशैं सुरु भएसँगै  सप्तरीको राजविराज नगरपालिका–४ मा सोमबार लागेको हटियामा खसी वोकालगायत बिक्रिबितरणका लागि व्यापारीहरु ग्राहकको प्रतीक्षा गर्दै ।

तस्वीर : अरुणकुमार यादव, सप्तरी