चियाबारी भित्र पोखरी

Oct 12th, 2019

फिक्कल, ९ असोज (रासस)

इलाम बजार छेउमा रहेको सुन्दर चियाबारी भित्र निर्माण गरिएको पोखरी । सुन्दर चियाबारी बीचमा निर्माण गरिएको पोखरीले अझ सुन्दरता थप्ने काम गरेको छ ।

तस्वीर : टीकाप्रसाद खतिवडा, इलाम