फेवातालमा सफाइ

Oct 12th, 2019

पोखरा, ९ असोज (रासस)

वर्षासंगै फेवातालमा  फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा  व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिँर्दै ।

तस्वीर: हरि बास्तोला