• गृहपृष्ठ
  • विरामी बोक्ने एम्बुलेन्सलाई सावेल र कोदालोको साथ

विरामी बोक्ने एम्बुलेन्सलाई सावेल र कोदालोको साथ

Oct 12th, 2019

बनेपा, ७ असोज (रासस)

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ टेक्सिङबाट उपचारको लागि काठमाडौंतर्फ विरामी बोकेर जाँदै गरेको एम्बुलेन्स बर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ धुसेनी शिवालयको कुर्थलीस्थित हिलाम्मे बाटोमा फसेपछि कोदालो र सावेलले खनेर निकाल्ने प्रयत्न गर्दै विरामीको आफन्ता र चालक ।

तस्वीर : पेमा लामा