ग्रामीण सडकको विजोग

Oct 12th, 2019

बनेपा, ७ असोज (रासस)

वर्षाका कारण बाटो माथि र तलबाट पहिरो गएर बाटो बिग्रेपछि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ मौवाबोटस्थित स्काभेटरले बाटो बनाउँदै । तस्वीर : पेमा लामा