दृष्टिबिहीन क्रिकेट खेलाडी विष्ट

Oct 12th, 2019

कञ्चनपुर, ५ असोज (रासस)

कैलाली बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिबिहीन क्रिकेट खेलाडी नरेन्द्र विष्ट । आर्थिक अवस्था कमजोर भएका कारण राष्ट्रिय क्रिकेट खेलाडी नरेन्द्र रातभर होटलमा भाडा माझेर पढाइ र आफ्नो खर्च चलाउँदै आएका छन् । तस्वीरः शेरबहादुर सिंह