मूर्तिशालामा तयार गरिएका मूर्ति

Oct 12th, 2019

सुरुङ्गा ५ असोज (रासस)

झापाको कमल गाउँपालिका– ५ स्थित गोल सिमल मूर्तिशालामा तयार गरिएका मूर्ति । भक्तिराम राईले यहाँ व्यावसायिक रुपमा विभिन्न प्रकारका मूर्ति तयार गर्दै आउनुभएको छ ।

तस्वीर : सुरेन्द्र भण्डारी