• गृहपृष्ठ
  • अविरल बर्षापछि बाढी बस्तीमा पसेर पु¥याएको क्षति

अविरल बर्षापछि बाढी बस्तीमा पसेर पु¥याएको क्षति

Oct 12th, 2019

म्याग्दी ५ असोज (रासस)

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल बर्षापछि कोटखोलाको बाढी बस्तीमा पसेर पु¥याएको क्षति । बाढीले बगाएर दुई जना बेपत्ता भएका छन भने दुई घर समेत पूर्ण रुपमा बगेको छ ।