श्रीमतीको काज किरिया गर्दै पाठक

Oct 12th, 2019

सुरुङ्गा, ५ असोज (रासस)

हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया (दशगात्र कर्म) गर्नु पर्दैन भन्ने मान्यता छ । तर, झापाको कनकाई नगरपालिका– ५ टेक्रा निवासी ३७ वर्षीया अमृता पाठकको निधन भएपछि दशगात्र कर्ममा बस्नुभएका उहाँका श्रीमान् दीर्घराज पाठक बीचमा छोरी अंकिता र जेठानी दिदी तुलसा । तस्वीर :सुरेन्द्र भण्डारी