जोखिमपूर्ण कामगर्दै महिलाहरु

Oct 12th, 2019

सुर्खेत,७ असोज (रासस)

जीवन निर्वाह गर्न तथा बालबालिकाको पढाई खर्च धान्नका लागि तिला नदी भित्र पसेर बालुवा निकाल्न जोखिमपूर्ण काम गर्दै जुम्ला चन्दननाथ नगरपालिकाका स्थानीय महिलाहरु ।