पहिरोको जोखिममा परेको घर

Oct 12th, 2019

म्याग्दी,७ असोज (रासस)

म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा  सडक निर्माण गर्नै क्रममा पहिरो गएपछि जोखिममा परेको घर । बगरफाँटमा नगरपालिकाको दूई लाखको लागतमा निर्माण गरिएको बगरफाँट जलकिनी सडकका कारण पाँच घर जोखिममा परेका छन् । तस्वीर : धु्रबसागर शर्मा