राजरंगशाला गौचरण बन्दै

Oct 12th, 2019

राजविराज, ६ असोज (रासस)

सप्तरीको सदरमुकाम राजविराजमा अवस्थित अतिपूरानो राजरंगशाला विगत लामो समयदेखि जीर्ण भएपछि मर्मत सम्भार नहुँदा चारैतिर खुला भएका कारण अहिले गौचरण बन्दै गएको छ ।  यहाँ दैनिकजसो गाइगोरु आएर घाँस खाने र त्यही दिसा गरेपछि दुर्घन्धितसमेत भइरहेको छ  । तस्वीर : अरुणकुमार यादव