सरसफाइपछि चिटिक्क पाटन बजार

Oct 12th, 2019

बैतडी, ६ असाजे (रासस)

सरसफाइपछि चिटिक्क बनेको बैतडीको पाटन बजार । पाटन नगरपालिकाले पछिल्लो समय बजार क्षेत्र सरसफाइमा जोड दिएको छ ।