बुढी पोल्ने पर्वका अवसरमा बुढी पोल्दै

Oct 12th, 2019

बैतडी, १ असोज (रासस)

बैतडीको   दशरथचन्द नगरपालिका –१ गुरुखोलामा बुधबार साझँ बुढी पोल्ने पर्वका अवसरमा बुढी पोल्दै  ।  विजय उत्सवको रुपमा मनाइने बुढी पोल्ने पर्व हरेक वर्ष असोज सङ्क्रान्तिका दिन बैतडीलगायत सुदूरपश्चिमभरि धुमधामसँग मनाइन्छ ।