वर्षाले घर भत्कियो

Oct 12th, 2019

दमौली, १ असोज (रासस)

सोमबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको भानु नगरपालिका–१२ ओख्लेस्थित चित्रबहादुर दर्जीको घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । तस्वीर : कृष्ण न्यौपाने