डुवानमा तिलाठी गाउँ

Oct 12th, 2019

राजविराज, १ असोज (रासस)

दुई दिनदेखि भएको लगातार अविरल वर्षाका कारण खाँडो नदीमा आएको बाढीले  सप्तरीको  तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ को  डुवानमा परेको तिलाठी गाउँ ।