अविरल वर्षाले नेपालगञ्ज डुबानमा

Oct 12th, 2019

राँझा, १ असोज (रासस)

बिहानैदेखि परेको अविरल वर्षात्ले नेपालगञ्ज जलमग्न भएको छ । डुबानमा परेको घरबारी टोलका पसल ।