पुरिएका बालक खोज्दै

Oct 12th, 2019

काभ्रेपलाञ्चोक,१ असोज (रासस)

अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै । तस्वीर : राजकुमार पराजुली्