• गृहपृष्ठ
  • फेला परेको बेवारिसे नावालकलाई लालनपालन सहितको जिम्मा

फेला परेको बेवारिसे नावालकलाई लालनपालन सहितको जिम्मा

Oct 12th, 2019

जाजरकोट, १ असोज (रासस)

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्व टोलीले जाजरकोट भेरी नगरपालिका–१३ कुदुमा भदौ २२ गते फेला परेको नावालकलाई लालनपालन सहितको जिम्मा लिने गरी भेरी नगरपालिका–४ का कृष्णप्रसाद भट्राई उहाँकी श्रीमती गीतालाई हस्तान्तरण गर्दै । तस्वीर ः हेमन्त केसी