विद्युत पुनःनिर्माणको कामलाई तिब्रता

Oct 12th, 2019

हुम्ला,१ असोज (रासस)
हुम्लाको सिमकोट गाउँपालिकामा रहेको हेल्दुम वितरण केन्द्रले विद्युत पुनःनिर्माणको कामलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ । नयाँ पेन स्टक पाइप र नहर मर्मतको कामलाई तिब्रता दिँदै कामदारहरु ।