• गृहपृष्ठ
  • ४४८० मिटर उचाइमा पाईने बहुमूल्य जडिबुटी खोकिम

४४८० मिटर उचाइमा पाईने बहुमूल्य जडिबुटी खोकिम

Oct 12th, 2019

पाँचथर,१ असोज (रासस)

पाँचथर र ताप्लेजुङ क्षेत्रको ४४८० मिटर उचाइ धार्मिक तथा पर्यटकीय क्षेत्र तिम्बु पोखरी आसपासमा पाइएको बहुमूल्य जडिबुटी खोकिम ।यो स्थानमा दुईसय बढि जडिबुटी पाइने अध्ययनले देखाएको छ ।