शालग्राम स्रगहालयको अवलोकन

Oct 12th, 2019

बागलुङ,१ असोज (रासस)

बागलुङ  नगरपालिका –४ कुडुँलेमा रहेको तिरुपती वालाजिधामको मन्दिर परिसरमा  निर्माणाधीन भूमिगत शालग्राम संग्रहालयको अवलोकन गर्दै आन्तरिक पर्यटक । भूगर्भ भित्र ७६ मिटर लामो शुरुङमा निर्माण भइरहेको  संग्रहालयमा एक लाख शालग्राम राखिने छ । रु।६ करोडको लागतमा निर्माणाधीन संग्रहालय अन्तिम चरणमा छ । तस्वीरः खेमराज गौतम