• गृहपृष्ठ
  • बाँझो जमीनलाई सदुपयोग गर्दै प्रजिअ पन्त

बाँझो जमीनलाई सदुपयोग गर्दै प्रजिअ पन्त

Oct 12th, 2019

जाजरकोट, २९ भदौ

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त आइतबार बिहान फुर्सदको समयमा कार्यालयको हाताभित्र रहेको बाँझो जमीनलाई सदुपयोग गर्दै । तरकारीबाली लगाउने उद्देश्यले सो बाँझो जमीन खनिएको हो । तस्वीर: हेमन्त केसी ,रासस