लोपोन्मुख प्रजातिको कछुवा

Oct 12th, 2019

कञ्चनपुर, २९ भदौ 

कञ्चनपुरको सनवोरा नदीमा फेला परेको लोपोन्मुख प्रजातिको कछुवाको बच्चा । स्थानीय बासिन्दाले कछुवाको मासुका लागि शिकार गर्ने क्रम बढेपछि यस प्रजातिका कछुवा लोपोन्मुख अवस्थमा पुगेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु,रासस