डुंगाकै भर

Oct 12th, 2019

अत्तरिया, २९ भदौ 

कैलालीको कान्द्रा नदीमा पुल नहुँदा डुंगामा कठिनपूर्ण यात्रा गर्दै लालबोझीका स्थानीय बासिन्दा ।  पुल नहुँदा बर्खामा बढीजसो लालबोझीबाट भजनी पढ्न आउने बालबालिका डुंगाबाट वारपार गर्न बाध्य छन् । तस्वीर : मीन ठकुरी, रासस