अभिभावकसँगै बालुवा चाल्दै बालिका

Oct 12th, 2019

महोत्तरी,२९ भदौ 

महोत्तरीको गौशाला ५ स्थित मरहा नदीको किनारमा अभिभावकसँगै बालुवा चाल्दै  बालिका । बाल दिवसको दिन भएतापनि गरिबीका कारण यहाँका बालबालिकाहरु आफ्ना अभिभावकको काममा सहयोग गर्दै।