• गृहपृष्ठ
  • लामखुट्टेलाई नियन्त्रण गर्न धूँवा उडाएर मार्ने कार्य

लामखुट्टेलाई नियन्त्रण गर्न धूँवा उडाएर मार्ने कार्य

Oct 12th, 2019

विराटनगर, २८ भदै

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली डेङ्गुको  प्रकोप नियन्त्रणका लागि शनिबार स्थानीय आदर्श माध्यमिक विद्यालयलमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धूँवा उडाएर मार्ने कार्यको थालनी  गर्दै । महानगरको १९ वटा वडामा ‘फगिङ’ गर्ने  कार्य शुरु भएको छ ।