सोह्र श्राद्धको श्राद्ध

Oct 12th, 2019

काठमाडौँ, २८ भदौ 

काठमाडौँको पशुपतिनाथस्थित बागमती नदी किनारमा सोह्र श्राद्धको पहिलो दिन शनिबार श्राद्ध गर्दै दिवङ्गतका आफन्तजन ।  आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ ।