• गृहपृष्ठ
  • सकारो फर्मन्टेड बेभरेज प्रा ली का वाईन वजारमा

सकारो फर्मन्टेड बेभरेज प्रा ली का वाईन वजारमा

Oct 12th, 2019

काठमाडौ जेठ १९
सकारो फर्मन्टेड बेभरेज प्रा ली काठमाडौले नेसी नामको उत्कृस्ट वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनिले काठमाडौको धुम्बराईमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्सिड गरेको हो ।

कम्पनिका सञ्चालक हरी दाहालका अनुसार नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिमा  अध्ययन गरि उत्पादन सुरु गरीएका नेसी ब्राण्डका वाईनहरु उपभोक्ताले अत्यधिक रुचाउने छन । दाहालले कार्यक्रममा मन्तब्य दिदै उपभोक्ता विच वाईन सहज रुपमा उपलब्ध गराउन कम्पनिका बिक्रिबितरकहरु प्रति उत्पेरणा र हौसला प्रधान गर्नुभयो । हाल नेसी सात सय ५० एमएलको रातो, सेतो, सिस्नुको र चार लिटरको बक्स मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।