• गृहपृष्ठ
  • ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक

ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक

Oct 12th, 2019

काठमाडौ बैशाख १० 
वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमानयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक बृहत्त समारोहको आयोजनागर्दै आपो एफ११ प्रो सार्वजनिक गरेको हो । कमप्रकाशभएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमतालगायतअन्यनवप्रबर्तनात्मकप्रविधिफोनमा समाहितगरिएका छन् । एफ११ प्रोमाउपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभवप्रदानगर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्धगरिएका छन् । एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूईचहकिला रंगमाउपलब्धगरिएको छ ।
सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर
विश्वभरका यूवामाझलोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथाआफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिकलोकप्रिय फञ्सनका रुपमालिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समयसंगै ओपोले यसमानिरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फीप्रविधितथा फ्रण्ट क्यामेरामानवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फीकलालाई दृष्टिगत गर्दै पस्किएकायीनवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापितगर्यो भने वैश्विक रुपमै एक सर्वाधिकलोकप्रियतथा रुचाइएको ब्राण्डको पहिचानपनिदिलायो । फोनको उत्कृष्ट सेल्फीफोटोग्राफीउपभोक्तामाझलोकप्रियहुनुका साथै यसैले ओपोको स्थानबजारमादरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमापनिउभ्यायो । निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमाउपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमाथप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफसिरिजलाई थपनयाँउचाई र लोकप्रियताप्रदानगर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापितगर्न कम्पनी अग्रसर देखिएको छ । 
४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज + कमप्रकाशभएका स्थानमातस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड
ओपोको शक्तिशालीक्यामेरा प्रविधि सुसज्जितएफ११ र एफ११ प्रो दुबैमाएफसिरिज अन्तर्गतको सर्वाधिकअत्याधुनिकक्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितकाओपो एफ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्तप्रकाशकालागियसमाएफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुपभीसीएम, ६पी लेन्स र १÷२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । दिनको उज्यालोमायीउपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कमप्रकाशभएका स्थानमाएफ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्तपिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइथपचहकिलो र कमन्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

सार्वजनिककाबारेमाबोल्दै, ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मोबाइलफोटोग्राफीमै क्रान्तिल्याएको ब्राण्डका रुपमाओपो एफ११ प्रोले अब आउने ब्रिलियण्ट पोट्र्रेट फोटोग्राफीको यूगमा अग्रणी भुमिकानिर्वाह गर्नेमाहामीविश्वस्त छौँ । उत्कृष्ट ४८एमपी डुअल रियर क्यामेरा र स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिहरुको समायोजन मार्फत उपभोक्तालाई प्रकाशको अवस्थाको कुनै बन्देज विना सर्वोत्कृष्ट पोट्र्रेट उपलब्ध गराउनु र प्रयोग मैत्रीअनुभवमार्फत तिनको मन जित्ने हाम्रो उद्देश्य हो । साथै, प्रयोगतकर्तालाई प्राकृतिक ग्राडियण्ट डिजाइन मार्फत उत्कृष्ट लुक्स तथाफिल सहितको फोन उपलब्ध गराउने प्रयास गरेका छौँ ।’

एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ ,विशेष स्मार्टफोन फोटोग्राफीकै लागिविकसितओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशनउपलब्धगरिएको छ । यो प्रणालीले स्वचालित रुपमाखिच्नलागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रितहुँदै रातको समयमाखिचिएकापोट्रेटमा छालाको रंग मिलानगर्दै तस्विरलाई जीवन्तताप्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिकचमकभएमा हटाउने, गतिशीलदायरामा सुधार गरी रातीखिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतियक्यामेरा क्षमताप्रदानगर्दै, यूवाउपभोक्तालाई जगत् तथाआफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।

पानारोमिक स्क्रिन र सबलाइमप्राकृतिक सौन्दर्यका लागिप्राकृतिक ग्राडियण्ट डिजाइन

‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले एक पटक भनेका थिए । यथाःसम्भव तरल र सुब्यवस्थितयी डिजाइन सहितको एफ११ प्रोको बर्णणका लागिपनियीशब्दको प्रयोग गर्न सकिन्छ । फोनलाई नोच रहितबनाउनतथाआकर्षक फुल स्क्रिनका लागियसमाशानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । परम्परागतमोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमातस्विर र दृष्यपस्किने छ । यसले मोबाइल गेमर्स तथामूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभवप्रदान गर्छ ।
ओपो एफ९ले भ्यिाएको ग्राडियण्ट ट्रेण्ड भन्दा अघि बढ्दै एफ११ सिरिजले नयाँ डिजाइनमा बृहत्तप्राकृतिक सुन्दरता र ग्राडियण्टको सुब्यवस्थित सुन्दरताको समायोजन प्रस्तुत गरेको छ । प्राकृतिकसिर्जनाको सौंदर्य अवधारणाबाट अभिप्रेरित  ओपोले प्रमाकृतिक प्रकाशबाट प्रेरणा लिँदै एफ११ प्रोमा रंगको बहावको छाप दिने प्रयास गरेको छ । कम्पनीले एफ११ प्रोलाई थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक रंगमाउपलब्ध गराएको छ ।
मोबाइलफोन भनेको सञ्चार उपकरण मात्रनभइकलाको एक प्रखर नमुनापनिहो भन्ने ओपोको सदैव विश्वास रहँदै आएको छ । फोनको आकर्षक ग्राडियण्ट लुक्स र उत्कृष्ट पानारोमिक स्क्रिनमा पनियहीविश्वासलाई निरन्तर्ता दिइएको छ । साथै, फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’माआधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यीफिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धितअत्यधिकतात्ने, ल्यागहुने, ब्याट्री लगायत समस्याको सामाधानउपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमाउत्कृष्टता दिने प्रयास गरेको छ ।

ओपो एफ११ प्रोमालोकप्रिय खेलहरुलाई सहज रुपमा सञ्चालनगर्न सकियोस् भन्ने सोचका साथकलरओएस ६ उपलब्धगरिएको छ । फोनमाबोर्डरलेस एस्थेटिक्सको अवलम्बनमार्फत स्मार्टफोनको डिजाइनलाई एक सुन्दर आयामदिने प्रयास गरिएको छ । साथे, ओपो क्लाउड सुविधामार्फत प्रयोगकर्ताले डाटा सञ्चयकालागि ५ जीबी सम्मफ्रि स्पेसपनि पाउँछन् ।

त्यसैगरी, ग्राडियण्ट कलर डिजाइन सहितको ओपो एफ११मा ६.५ ईञ्च पानोरामिक स्क्रिन, ४ जीबी ¥याम + १२८ जीबी रोम उपलब्धगरिएको छ । एफ११ माभोक फ्ल्यास चार्ज ३.०का साथमा ४८एमपी+५एमपी डुअल रियर क्यामेरा र १६एमपी फ्रण्ट क्यामेरा सुविधा छ । स्मार्टफोनमा ४०२०एमएएच ब्याट्रीका साथमा स्मार्टर र थपक्षमता सहितको कलर ओएस ६ पनिउपलब्धगरिएको छ ।