स्मार्ट डोको नयाँ वर्ष अफर

Oct 12th, 2019

काठमाडौं, वैशाख ५
नयाँवर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स, मोबाइल, सौन्दर्य सामग्री, घरेलु उपकरण र अन्यथुप्रै सामग्रीहरुमा ७० प्रतिशतसम्मको छुटसहितनयाँवर्ष अफर सञ्चालन गरेको छ । 
उक्त अफर गत सोमबारदेखि सुरु भई वैशाख १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । स्मार्टडोकोले रिंग रोडभित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउँसोको १ बजेभन्दा अगाडि अर्डर गरिएका सामानहरु त्यहीदिन डेलिभरी हुनेछ भने भुक्तानीनगदलगायत कार्ड, मास्टर कार्ड अथवाभिजा कार्डबाट गर्न सकिन्छ ।यो नयाँवर्षको अवसरमाएडिडास, सामसुङ, टोनिमोली, लुमिनार्क, गोल्डस्टार, साइनेक्स, वर्डपुलइतयादिब्राण्डहरुमा भारी छुट दिएको कम्पनीले जनाएको छ । स्मार्टडोकोका १८ विभिन्नउत्पादन र उपउत्पादनहरु छन् ।मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवाजनावरका सामाग्री, खानेकुरा, पियपदार्थ स्मार्ट डोकोका उत्पादन तथा उपउत्पादनहरु हुन् । स्मार्टडोकोले नेपालकामुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर,नारायणघाट,बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधादिने भएकाले अबखरिदारी रमाइलो र सजिलो हुने कम्पनीको दाबी छ ।