• गृहपृष्ठ
  • सामसुङको एस १० र एस १० प्लस खरिदमा आकर्षण अफर

सामसुङको एस १० र एस १० प्लस खरिदमा आकर्षण अफर

Oct 12th, 2019

काठमाडौ चैत २८ 
सामसुङले एस १० र एस १० प्लसको खरीदमा ग्यालेक्सी बुड र एलईडी वा क्लियर भ्यू कभरमा आकर्षक डिस्काउंटहरूको घोषणा गरेको छ । 
एस १० को खरीदमा एनपीआर १४ हजार चार सय ९० रुपैयाँ पर्ने गैलेक्सी बुड मात्र चार हजार नौ सय ९० रुपैयाँमा र र एस १० प्लसको खरीदसंग  एनपीआर छ हजार नौ सय ९० रुपैयाँमा गैलेक्सी बुड खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै सो खरिदवाट क्लियर भ्यू कभरको खरिद गर्दा ३० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस १० सीरीज सामसङको नयाँ सिरिजको फोन हो । योयही बर्षको शुरुदेखि बजारमा ल्याइएको हो ।