धान रोपाई

Oct 11th, 2019

तनहुँ , ५ साउन
तनहुँको व्यास नगरपालिका–१ छाब्दीखोलास्थित फाँटमा  ६० प्रतिशत  मात्र धान रोपाई गरिएको छ ।  यसवर्ष मनसुन ढिला शूरु भएकोले धान रोपाईमा कमी आएकोले किसानहरु चिन्तित छन ।    तस्वीर : कृष्ण न्यौपाने,रासस