धानमा युरिया मल छर्दै किसान

Oct 11th, 2019

कञ्चनपुर, २३ साउन
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ का किसान धानमा युरिया मल छर्दै । अनुदानको रसायनिक युरिया मल नपाउँदा किसानले चर्को मूल्य तिरेर भारतीय युरिया मल धानमा हाल्न बाध्य भएका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस