• गृहपृष्ठ
  • गोल्यान समहको सत प्रतिशत प्राङगारीक कृषि उपज बजारमा

गोल्यान समहको सत प्रतिशत प्राङगारीक कृषि उपज बजारमा

Oct 11th, 2019

काठमाडौं, १० भदौ 
गोल्यान एग्रो पा.लिले माटो ब्रान्ड मार्फत प्राङगारिक कृषि उपजका उत्पादन तथा वितरण गर्र्ने काम शुुरु गरेको छ । “माटो”  ब्रान्डका नामले देश विदेशमा विषादिमक्त  कृषिजन्य उत्पादनहरुका विक्रि वितरण गर्न अभियान शुरु गरेको र जसमार्फत देशको कषि उत्पादनमा उल्लेख्य रुपमा वृद्धि आई व्यापार घाटा कमी हुनुका साथ कृषकहरुका स्तरोन्नति र रोजगारीका वातावरण सिर्जना हुने कम्पनीले  जनाएको छ ।  

कम्पनीले पहिलो चरणमा २०० बिघामा व्यवसायिक फामका स्थापना गरको छ जसले देशका उत्पादन वृद्धि गर्न अभियानमा सफल उदाहरण प्रदान गर्नेछ भन्ने बुझाइ कम्पनीको रहेको छ । साथ कम्पनीले देशभरिबाट कृषिजन्य उत्पादनहरुका सकलन गरी विक्रि वितरण कार्य सुरु गरीसकेको छ । जस मार्फत कृषक र उपभोक्ता दुवैलाइ अधिकतम लाभ भई दिगो कृषि व्यवसायका विकास हुन्छ । कम्पनीले उत्पादन, संकलन र बजारीकरण गर्न सम्पुण कृषि उपजहरु रासायनिक विषादिमुक्त हुन्छ । बजारभरी रसायनयुक्त तरकारी र खाद्य पद्धाथका बिगबिगि भइरहको यस समयमा कति क्यालोरी खायो होइन कति विषादि खायो साच्नुपर्ने बाध्यता छ ।

स्वस्थय नागरीक र स्वस्थ दशका परिकल्पना लिएर हामी शुुन्य विषादि भएका प्राङगारिक उत्पादन लिएर आएका छ, किनभने प्राङगारिक तरीकाले उत्पादन गरीएका तरकारी तथा फलफलमा ४०-५० प्रतिशत बढि एन्टिअक्सिडन्ट (राेग प्रतिरोधक गुण) हुन्छ । अहिले माटो ब्रान्ड मार्फत अधिकतम मौसमी तरकारीहरुको बिक्रि बितरण भइरहको छ । साथ निकट भविष्यमा न फलफुल, चिया, कफी, मसला, बासनादार चामल, मह लगायतमा सम्पुर्ण कृषि उपजहरुका बिक्रि वितरण गर्ने छ । हाल काठमाडौंका भाटभटेनी, बिगमार्ट लगायतका स्टोरहरुमा माटो ब्रान्डका कषि उपजहरु उपलब्ध छन । अब रसायनयुक्त खाद्य सामागीका लागि माटो ब्रान्ड प्रयोग गर्न र ढुक्क हुन कम्म्पनीले अनुरोध गर्दे सम्पुर्णको साथ, सहयोग, सहर्काय र प्रोत्साहनका लागि हार्दिक आभार प्रकट गरेको छ ।