• गृहपृष्ठ
  • मुझुङगका किसानले उत्पादन गरेको गोलभेडा

मुझुङगका किसानले उत्पादन गरेको गोलभेडा

Oct 11th, 2019

पाल्पा, २५ साउन 

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका किसानले उत्पादन गरेको  गोलभेडा  । यहाँ उत्पादित गोलभेडा  पाल्पा सदरमुकाम तानसेन, रुपन्देही, भैरहवा, कास्कीलगायतका स्थानमा निर्यात हुँदै आएको छ ।   तस्वीरः कृष्ण दर्नाल रासस, पाल्पा,रासस