• गृहपृष्ठ
  • बिदाका दिनमा पनि एनआईसी एसिया बैंक खुल्ने

बिदाका दिनमा पनि एनआईसी एसिया बैंक खुल्ने

Oct 8th, 2019

काठमाडौं, १७ असोज
एनआईसी एसिया बैंकले दशैंको बिदामा पनि आफ्ना केही शाखाहरु खुल्ला रहने जनाएको छ । बैंकका अनुसार फुलपाती, अष्टमी, नवमी र एकादशीका दिन उपत्यकामा र उपत्यका बाहिर बिदाका दिनमा पनि बैंक खुल्ने छ । उपत्यका र उपत्यका बाहिर निम्न अनुसार बैंक खुला रहने जनाएको छ ।