अलैँचीको दाना टिप्दै

Sep 25th, 2019

लमजुङ, ८ असोज (रासस)

समुन्द्र सतहबाट एक हजार दुइृ सय देखि एक हजार छ सय मिटर उचाईमा लगाएको गोलसाई जातको अलैँचीको दाना टिप्दै  । अलैचीको खेतीबाट राम्रो आम्दानी हँुनेहँुदा किसान अलैँची खेतीमा आकर्षित भएका छन  ।

तस्वीर :जनक श्रेष्ठ