दशैँका लागि भेंडा ल्याइँदै

Sep 25th, 2019

जाजरकोट , ८ असोज (रासस)

दशैँतिहारका लागि मबारेकोट गाउँपालिका ४ राँगाचौथारी पाटनबाट बारेकोट मैनागाउँतिर ल्याइँदै गरेका भेंडा । तस्वीर :हेमन्त केसी