मनाङमा भेटियाे नयाँ ताल

Sep 25th, 2019

मनाङ,८असोज (रासस)

मनाङ जिल्ला चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको छ । समुद्री सतहदेखि पाँच हजार दुई  मिटरको उचाइमा  ताल रहेको छ   । तस्वीर: नवीन लामिछाने