फेवाताल जलकुम्भी हटाउँदै स्थानीयवासी

Sep 25th, 2019

चिप्लेढुङगा ,८ असोज (रासस)

पोखराको सौन्दर्य फेवाताल जलकुम्भीले ढाकेपछि त्यसलाई हटाउन विभिन्न संघसंस्था, नागरिक समाज एवं स्थानीय निकायले चासो बढाएका छन् । वडा नं ६ को पहलमा भएको जलकुम्भी हटाऔँ अभियानमा सक्रिय स्थानीयवासी ।