हिलोमा फसेयो स्कारपियो

Sep 21st, 2019

सिञ्जा ४ असोज (रासस)

जुम्ला नाग्म गमगडी सडकखण्ड अन्तर्गत सिञ्जा गाउँपालिका–२ चुलेल गाउँमा कच्ची सडकका कारण फसेको स्कारपियो गाडी हिलोबाट बाहिर निकाल्न खोज्दै स्थानीय जनप्रतिनिधि । तस्बिरः उपेन्द्र न्यौपाने