अपाङ्गतालाई रातो परिचयपत्र

Sep 21st, 2019

खलंगा,४ असोज (रासस)

जुम्लाको तिला गाउँपालिका वडा नं १ का गणेश रोकायालाई रातो (क) बर्गको अपाङ्गता परिचयपत्र प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष विष्णु बुढा  । तस्बिर : विजय रावत